विजय लघुवित्तले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विजय लघुवित्तले लाभांश नदिने



काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने घोषणा गरेको छ । यस कम्पनीको असार १ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । संस्थाले आर्थिक वर्ष २०७८-७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रकाशित : २ असार २०८१, आईतवार १०:१८