काठमाडौँ १६ चैत । वेष्टर्न डेभलपमेन्ट बैँक लिमिटेड बोनश र नगद लाभाँस दिने भएको छ । संचालक समितिको बैठकले रु ३ करोड १३ लाख ९२ हजारको बोनस शेयर र १६ लाख ५२ हजार २ सय १० रुपैयाको नगद लाभास दिने प्रस्ताव गरेको हो यो प्रस्ताव बैंकको साधारण सभाले पारित गरे पछि लागुहुने छ ।
१६ चैत्र २०७३, बुधबार १०:२६
Comment