एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीकाे हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीकाे हात खाली



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको छ । बैंकको बिहीबार जेठ २४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित : २५ जेष्ठ २०८१, शुक्रबार १०:३३