माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । बैंकको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि पोखरेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार १३:२६