काठमाडौं । स्थानीयतहको सहकार्यमा काठमाडौं उपत्यकाका धोवी खोला, बागमती र विष्णुमती करिडोरमा स्काई वे तथा पोड वे यातायात प्रणालीको सम्भव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार आगामी आव २०८१/८२ को बजेट भाषणमा यस्तो बताएका हुन्।
Comment