सानिमा माई र्हाईड्रोपावरकाे महाप्रबन्धकमा ओझा पुनःनियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सानिमा माई र्हाईड्रोपावरकाे महाप्रबन्धकमा ओझा पुनःनियुक्त



काठमाडौं। सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन्। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी जेठ १५ गतेबाट लागू हुने गरी महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । ओझा यसअघि विस २०७७ जेठ ११ गते महाप्रबन्धकमा नियुक्त भएका थिए।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार १३:४१