घलेम्दी हाइड्रोको हकप्रद सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

घलेम्दी हाइड्रोको हकप्रद सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घलेम्दी हाइड्रोको हकप्रद सेयर सूचिकृत भएको छ । आज कम्पनीको २०० प्रतिशतले हुन आउने एक करोड १० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १४:२०