काठमाडों । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बिहीबार कम्पनीको ९.५० प्रतिशतले हुन आउने नौं लाख ६४ हजार २५१ दशमलव ३६५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
Comment