इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को सातौं वार्षिक साधारण सभा पुस २८ गते सम्पन्न भएको छ ।संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा सहमति (संस्था) विजयचोक, गैंडाकोट, नवलपरासी सम्पन्न भएको हो ।

उक्त साधारण सभामाकम्पनी सचिवतथाप्रमुखकार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गरेका थिए ।

साधारण सभाल ेमुख्यतया आर्थिक वर्ष २०७९८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखानिरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको थियो । साथै, उक्त साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रभा खनाल र मुुकुुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : ३ माघ २०८०, बुधबार १७:४८