किसान लघुवित्तका सेयरधीहरुको हात रित्तो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किसान लघुवित्तका सेयरधीहरुको हात रित्तो



काठमाडौँ । किसान लघुवित्तका सेयरधीहरुको हात रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

प्रकाशित : २६ पुष २०८०, बिहीबार ११:३९