समस्याग्रस्त अोरेन्टल सहकारीले भन्यो- निक्षेप दिन सक्ने अवस्था छैन, सम्पति बेचेर काम चलाउछाै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समस्याग्रस्त अोरेन्टल सहकारीले भन्यो- निक्षेप दिन सक्ने अवस्था छैन, सम्पति बेचेर काम चलाउछाै



काठमाडाै २४ फागुन । लामो समय देखि समस्या ग्रस्त रहेको अोरेन्टल को अपरेटीभ लिले सदस्यको सुविधालाई भन्दै नयाँ बानेश्वरमा सम्पर्क कार्यलय खोलेको छ । मंगलबार कान्तिपुर दैनिकमा सुचना प्रकाशित गर्दै भनेको छ, नगद निक्षेप फिर्ता गर्न अशमर्थ रहेकाले अब संस्थाको सम्पति ( जग्गा र निर्माणाधिन भवन )को हिसाब मिलान गर्ने भन्दै ऋणि जमानी कर्ताहरुलाई अाफ्नो विवरण बुझाउन अनुरोध गरेको छ । करिब १० अर्ब ठगि गरेका  अोरेन्टल सहकारीका अध्यक्ष हाल प्रहरी हिराशतमा छन ।
यस्तो छ सूचना

 

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार ०५:४१