सरकारको नेतृत्व सम्हालेको प्रचण्डको एक वर्ष पूरा, कुन क्षेत्रमा के-के भए प्रगति ? (पूर्ण विवरण) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको नेतृत्व सम्हालेको प्रचण्डको एक वर्ष पूरा, कुन क्षेत्रमा के-के भए प्रगति ? (पूर्ण विवरण)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको छ । यो तेस्रो पटकमा पहिलो पटक उनले एक वर्ष कार्यकाल पूरा गरेका हुन् । यसअघि उनले एक वर्षे कार्यकाल खान पाएका थिएनन् । सो क्रममा सरकार एक वर्ष पूरा भएको अवसरमा उनले आज देशवासीका नाममा सम्बोधन गरेका छन् ।


यस्तो छ सम्बोधनको पूर्णपाठ–

प्रकाशित : १० पुष २०८०, मंगलवार २०:५८