महालक्ष्मी विकास बैंकले गर्यो नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंकले गर्यो नगद लाभांश घोषणा



काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ६.४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र महालक्ष्मीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ४ पुष २०८०, बुधबार १०:३३