प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रोग्रेसिभ फाइनान्सले लाभांश नदिने



काठमाडौँ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो।

कम्पनीको सञ्चालक समितिको मंसिर २७ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित : २८ मंसिर २०८०, बिहीबार १७:५५