नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नाडेप लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । शुक्रबार कम्पनीको २० प्रतिशतले हुन आउने आठ लाख ९ हजार ६ सय कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यो सयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : १५ मंसिर २०८०, शुक्रबार १६:०३