सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सुनको मुल्य बिहीबार स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ ।

बुधबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले महंगिएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ४४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो ।

प्रकाशित : ७ मंसिर २०८०, बिहीबार ११:५३