बैंकिङ क्षेत्रले अर्थतन्त्रसँगै दीगो विकासमा महत्त्वपूर्ण भुमिका खेलेको छ : अध्यक्ष केसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ क्षेत्रले अर्थतन्त्रसँगै दीगो विकासमा महत्त्वपूर्ण भुमिका खेलेको छ : अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ क्षेत्रले अर्थतन्त्रसँगै दीगो विकासमा महत्त्वपूर्ण भुमिका खेलेको बताएका छन् । एसिएन बैंकर्स एसोशिएसन र नेपाल बैंकर्स एसोशिएसनले संयुक्तरूपमा आयोजना गरेको एबिए ३१औँ सम्म्लनमा बोल्दै अध्यक्ष केसीले यसमा सबैको भुमिका महत्वपुर्ण रहेको बताए ।

उनले भने, ‘नेपालको बैंकिङ क्षेत्र उत्कृष्ट छ, नेपाली बैंकिङले सेवा तथा व्यापार क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ, यसमा सबैको सहकार्यले बैंकिङ क्षेत्रलाई थप मजबुद बनाउनु पर्छ ।’

कार्यक्रममा उनले लगानीका लागि नेपाल जलविद्युत क्षेत्रको अथाह सम्भावना बोकेको देश भएको पनि बताए ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १५:२४