सुनको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर



काठमाडौं । आइतबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ३५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आईतवार ११:४०