महालक्ष्मी विकास बैंकले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह



काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह गरेको छ । बैंकमा खाता खोलेको कतिपय ग्राहकहरुको केवाईसी अद्यावधिक हुन नसकेको हुँदा अद्यावधिक गर्ने अनुरोध गरेको हो ।

केवाईसी विवरण अद्यावधिक नरहेका ग्राहकहरुले विवरण अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत ब्यवस्था रहेको छ । आफुलाई पायक पर्ने शाखामा उपस्थित भै अद्यावधिक गर्ने भनेको हो ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार १४:४१