राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष योजना: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व लक्षित विशेष योजना: ब्याज भुक्तानीमा ५ प्रतिशत छुट



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वलाई लक्षित गरी ‘आरबीबी गज्जब चाडपर्व अफर’ सार्वजनिक गरेकाे छ । यस अफर अन्र्तगत बैंकले महान चाड दशै, तिहार, न्यु दँया भिन्तुना र छठ पर्वको अवसरमा सबै प्रकारका ऋणीहरुलाई ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने जनाएको छ ।

यो अफर आगामी कार्तिक ससान्तसम्म लागु हुनेछ ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलवार १६:५७