टुरिजमको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टुरिजमको शेयर सुचिकृत



काठमाडौं, १२ फागुन । टुरिजम् डेभलपमेन्ट बैक लिमिटेडको शेयर सुचिकृत भएको छ । मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्टलाई  एक्वाएर गरे सि टुरिजम् को १३ लाख २८ हजार २ सय ७२ कित्ता शेयर सुचिकृत भएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०९:३२