ललिता निवास जग्गा प्रकरण : सीआईबीले लियो माधव नेपालकाे बयान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

ललिता निवास जग्गा प्रकरण : सीआईबीले लियो माधव नेपालकाे बयान



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग पनि बयान लिएको छ । सीआईबीका एसएसपी दिनेश आचार्यले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपालसँग पनि गए राति बयान लिएको बताए ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार ११:२६