प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द



काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ । बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिम को भर्जन अपग्रड गर्ने प्रयोजनका लागि आज भदौ १ गते शुक्रबार साझ ६ बजेदेखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द गर्ने जनाएको छ । यसबाट ग्राहकहरुमा गर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार ०८:१०