सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । मंगलबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : ३० श्रावण २०८०, मंगलवार ११:२५