काठमाडाैं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था १ लाख राशिको ‘उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ ।
स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आईतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेका हुन ।
लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई स्वावलम्बन विकास केन्द्रले पुरस्कार प्रदान गरेको हो ।





Comment