सुनकाे मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मुल्य घटेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको छ । बिहीबार छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजावी सुनको मुल्य तोलाको १ लाख १० हजार ७५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार ११:४३