घटिरहेको सेयर बजारलाई थोरै भएपनि मल्हमपट्टी लगाउनेमा आशावादी छाैँ ः राधा पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

घटिरहेको सेयर बजारलाई थोरै भएपनि मल्हमपट्टी लगाउनेमा आशावादी छाैँ ः राधा पोखरेल



नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीति साबिकका बर्षहरुको भन्दा केही उत्साह जनक नै छ। बिशेष गरी सेयर धितो कर्जाको जोखिम भारलाई पुनरवालोकन गरिने छ, भनिएको छ, यसले सेयर बजारमा उत्साह ल्याउने नै देखिन्छ । बिगत दुई बर्ष देखि निरन्तर घटिरहेको सेयर बजारलाई चालु आ‍. ब. को मौद्रिक नीतिले थोरै भएपनि मल्हमपट्टी लगाउने छ भन्नेमा हामी लगानीकर्ता आशावादी रहेका छौ ।

पोखरेल
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन

प्रकाशित : ७ श्रावण २०८०, आईतवार १७:३३