काठमाडौं, २ फागुन । डिप्रोक्स विकास बैंक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैंकको शेयरको मुल्य रु ८ सय ६७ कायम गरिएको छ । एक सय प्रतिशत हकप्रद शेयर निश्कासन गरेको बैंकको औशत आधार मुल्य भने रु ९ सय ९० रहेको हो ।
13 February, 2017 9:27 am
Feature News

प्रकाशित : 13 February, 2017 9:27 am
Comment