सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २५ असार २०८०, सोमबार ११:०५