यस्तो छ प्रचण्ड सरकारको ६ महिनाको समीक्षा (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्तो छ प्रचण्ड सरकारको ६ महिनाको समीक्षा (पूर्णपाठ)



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ महिनाको रिपोर्ट प्रस्तुत गर्दै आफ्नो कार्यकालमा देशको अर्थतन्त्र सुधार, नक्कली भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरण लगायतमा सफलता हासिल गरेको बताएका छन्।
पुर्णपाठ :

प्रकाशित : १४ असार २०८०, बिहीबार १६:००