मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक , असार १० गतेभित्र सुझाव दिन सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मौद्रिक नीतिको तयारीमा राष्ट्र बैंक , असार १० गतेभित्र सुझाव दिन सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको छ।

केन्द्रिय बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रकाशित : 5 June, 2023 3:21 pm