काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले संचालकमा शान्ता गौतमलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिमा सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएको कोषले परिवर्तन गरी गौतमलाई पठाएको थियो । कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले गौतमलाई चयन गरेको हो ।
Comment