सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य हुने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट यस्तो व्यवस्था भएको बताएका हुन् ।

उनले आगामी आवदेखि कुनै पनि बैंक खाता खोल्न वा सहकारीमा खाता खोल्न प्यान नम्बर (स्थाई लेखा नम्बर) अनिवार्य हुने बताएका हुन् । त्यस्तै, स्थायी लेखा नम्बरलाई परिचयपत्रसँग पनि आवद्धता गरिने बजेटमा उल्लेख गरिएको छ ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार २०:३४ 29 May, 2023 8:34 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।