7 February, 2017 6:33 am
बैंक / वित्त
7 February, 2017 6:33 am
काठमाडौ,२५ माघ । नेपाल बैंक लिमिटेडले चालु आव २०७३/७४ को दोस्रो त्रैमासमा मुनाफा ८० दशमलव ७९ प्रतिशतले वृद्धि गरी १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा १ अर्ब ४ करोड ८१ लाख रुपैंया मात्र कमाएको थियो ।प्रकाशित : 7 February, 2017 6:33 am
Comment