काठमाडौं, २५ माघ । सहारा विकास बैंक को शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजन पछिको मूल्य ४ सय ६२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय १७ रुपैयाँ दिएको थियो । नेप्सेले बैंक को ८ दशमलव ५२ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।
7 February, 2017 6:24 am





Comment