राष्ट्र बैंकले आज मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले आज मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले आज दिउँसो १ बजे चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो ।

त्रैमासिक समीक्षा सार्वजनिक कार्यक्रम दरबारमार्ग स्थित याक एण्ड यति होटेलमा हुने छ । कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार १२:०६