म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत लगियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

म्याद थपका लागि खाणलाई काठमाडौं जिल्ला अदालत लगियो



काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ। काठमाडौं प्रहरी परिसरबाट उनलाई म्याद थपका लागि अदालत लगिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार १७:३९