कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली नियुक्त



काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन्।बैंक सञ्चालक समितिले वैशाख १४ गतेबाट लागू हुने गरी थकालीलाई सीईओम नियुक्त गरेको हो।

उनको कार्यकाल ४ वर्षको हुनेछ। थकाली हाल प्रभु बैंकको नायव महाप्रबन्धक रहेका छन्। उनीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर काम गरेको २ वर्षको अनुभव पनि छ।

सांग्रिला डेभलपमेन्ट बैंकमा पनि थकालीले कामु सीईओको जिम्मेवारी निभाएका थिए। सांग्रिला बैंकबाट उनी प्रभु बैंक आएका थिए।

प्रकाशित : १४ बैशाख २०८०, बिहीबार १२:२९