वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले आज एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ।

त्यस्ता उपकरणमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन कोड, फिंगर प्रिन्टलगायत प्रयोग गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार १४:३१ 21 April, 2023 2:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।