श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त



काठमाडाैं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।

यससँगै अब श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्ने छ।

मुक्तिनाथ क्यापिटलको मुख्य कार्यालय काठमाडौँको नारायणचौर नक्सालमा रहेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार १४:१७