नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीइओमा पुन: पाण्डे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीइओमा पुन: पाण्डे नियुक्त



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डेलाई नियुक्त गरेको छ ।

कम्पनीको बुधवार बसेको सञ्चालक समिति बैठकले फागुन ३ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई पुन नियुक्त गरेको हो ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार १३:४९