बीग डिजिटलबाट टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीग डिजिटलबाट टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट



काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् ।

साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने आइएमई पेले जनाएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १५:३३