धौलागिरी लघुवित्तको शेयर कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धौलागिरी लघुवित्तको शेयर कारोबार सुरु



काठमाडौं । आइतबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार भएको छ । आज लघुवित्तको शेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार सुरु भएको हो ।

नेप्सेले धौलागिरीको ओपनिङ रेन्ज न्यूनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा दिएको थियो ।

सोहीअनुसार यसको कारोबार खुलेको हो । ‘डीएलबीएस’ संकेतमा यसको शेयर कारोबार खुला भएको हो ।

प्रकाशित : 23 October, 2022 12:04 pm