एनआईसी एशिया बैंकको संञ्चालकमा केशव प्रसाद लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंकको संञ्चालकमा केशव प्रसाद लम्साल नियुक्त



काठमाडौं । एनआईसी एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार १५:११