यो बर्षको दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यो बर्षको दशैंको टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा



काठमाडौँ। यो वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११ : ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

प्रकाशित : 16 September, 2022 5:36 pm