मेरो शेयर एप अब आईओएसबाट प्रयोग गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेरो शेयर एप अब आईओएसबाट प्रयोग गर्न सकिने



काठमाडौं । मेरो शेयरको एप्लिकेशनलाई सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ एप आईओएसबाट प्रयोग गर्न मिल्ने बनाएको छ ।

आईओएस फोन प्रयोगकर्ताले मोबाइलको ‘एप स्टेर’ मा गई सिडिएसको लागो अंकित भएको तथा सेलर इन्फरमेसनमा सीडीएससी एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सकिने जनाएको छ ।

प्रकाशित : 23 August, 2022 12:19 pm