काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेले कम्पनीको ७० प्रतिशत अर्थात् २३ लाख १९ हजार ७ सय ५८ कित्ता हकप्रद सेयर सूचिकृत गरेको हो ।
१५ श्रावण २०७९, आईतवार १६:०६
मुख्य समाचार

प्रकाशित : १५ श्रावण २०७९, आईतवार १६:०६
Comment