सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सगरमाथा इन्स्योरेन्सद्वारा १२ करोड दावी भुक्तानी



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो ।

सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेलीले मादी पावरका जेनेरल म्यानेजर विइ जुनचाओलाई सो रकम बराबरको चेक प्रदान गरे ।

साथै, इन्स्योरेन्सले यो आर्थिक वर्ष २०७८/७९ भित्रै एक अर्ब ५३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरिसकेको छ ।

प्रकाशित : २६ असार २०७९, आईतवार १५:५६