आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । दुई संस्थाबीच बुधबार मर्जरमा जाने सम्झौता भएकोले नेप्सेमा कारोबार रोक्का भएको हो ।

प्रकाशित : 7 July, 2022 11:35 am