कोरोना बीमाको रकम भुक्तानी गर्न सेडुल बनेको छ: अर्थमन्त्री शर्मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोरोना बीमाको रकम भुक्तानी गर्न सेडुल बनेको छ: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा रकम भुक्तानीको लागि सेडुल बनिसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्री शर्माले यस बारेमा कसरी गर्ने भनेर बीमा समिति र बीमा कम्पनीहरुसंग छलफल भएको र सोहि अनुरुप सेडुल बनाएको बताएका हुन् ।


उनले दुबै पक्षको सहमति अनुसार कोरोना बीमाको रकम भुक्तानी गर्ने व्यबस्था गरेको बताएका छन् ।

प्रकाशित : २ असार २०७९, बिहीबार १५:२६